Sunday, April 10, 2016

नियमित सेक्स गर्नुपर्ने ८ कारण !!

१. कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार ल्याउँछ हालै भएका अनुसन्धानले महिनामा एकपटक या सोभन्दा कम सेक्स गर्नेभन्दा हप्तामा दुईपटक सेक्स गर्नेहरुमा हृदयाघातको सम्भावना कम भएको पाइएको थियो । 
२. रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँछ नियमित सेक्स गर्नाले शरीरमा रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँने एन्टिबडी इम्युनोग्लोबुलिन वृद्धि गर्छ र रुघा, ज्वरोजस्ता रोग लाग्नबाट बचाउँछ । 
 
३. तनाव हटाउँछ जसले नियमित रुपमा बेडरुम क्रियाकलाप गर्छ या नियमित सेक्स गर्छ, त्यस्ता मानिसमा तनाव हुँदैंन र सधैं खुशी रहन्छन् । 
 
४. पीडा हटाउँछ सेक्सका क्रममा जब मानिस चरमोत्कर्षमा पुग्छ, त्यतिबेला शरीरमा अक्सिटोसिन नामक हर्मोन ५ गुणाले वृद्धि हुन्छ । यसले शरीरका पीडालाई बिर्साउँछ । 
 
५. आयु बढाउँछ मानिस चरमोत्कर्षमा पुगेका बेला डिहाइड्रोइपियान्ड्रोस्टेरोइन नामक हर्मोन निस्कन्छ । जसले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, शरीरका तन्तु मर्मत गर्छ र छाला स्वस्थ बनाउँछ । जुन पुरुष कम्तीमा साताको दुईपटक चरमोत्कर्षमा पुग्छ, उनीहरुको आयु पनि बढ्छ । 
 
६. रक्तसञ्चार वृद्धि गर्छ सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ । 
 
७. राम्रोसंग निद्रा लाग्छ नियमित सेक्स गर्ने मानिसले आराम महसुस गर्ने हुनाले निद्रा पनि राम्रोसंग लगाउन मद्दत गर्छ । 
 
८. समग्र फिटनेशमा वृद्धि गर्छ यसले मानिसको फिटनेशमा पनि वृद्धि गर्छ । आधाघण्टा सेक्स गर्नाले ८० क्यालोरी शक्ति खर्च हुन्छ । यस्तै, यसल मांसपेशी र हड्डी पनि मजबूत बनाउँछ । 
source:- swasthyakhabar
Read more ...

रत्नपार्कमा भेटिएकी एक युवतीले भनिन ! दैनिक सरदर ५ हजार कमाउँछु - भिडियो


Read more ...

रत्नपार्कका यौनकर्मी केटीहरु कसरी चिन्ने ? थाहा पाईराखौ - भिडियो


रत्नपार्कका यौनकर्मी केटीहरु कसरी चिन्ने ? थाहा पाईराखौ, तलको भिडियो बिस्तारमा हेर्नुहोस, सगरमाथा टेलिभिजनले तयार पारेको रेड अलर्ट भिडियो रिपोर्ट !!! 
VIDEO SOURCE : SAGARMATHA TELVISION NEPAL

Read more ...

Saturday, April 9, 2016

IPL Live 2016


भिडियो माथि बिज्ञापन आएको भए x चिन्हमा काटेर हेर्नुहोला !
Read more ...

रामदेवले सिल्पा सेट्टीको बुबु तिर आखा लागाएको Video भाइरल बनेपछि (भिडीयो सहित )


Read more ...
Designed By 123 Khabar Published.. Blogger Templates